बढी मूल्य लिई ठगी गर्ने व्यापारी पक्राउ

कार्तिक १५, २०७४-लत्ताकपडा, जुत्ता घडीलगायतका सामानमा बढी मूल्य लिई ठगी गर्ने दरबारमार्गका ‘फरार’ व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ ४ बजेदेखि ९ बजे भित्रमा दरबारमार्ग र ठमेलबाट उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरीले ९ जना व्यापारीलाई पक्राउ गरेको एसएसपी रवीन्द्र धानुकले बताए । महानगरीय प्रहरी परिसर टेकुले १३ … Continue reading बढी मूल्य लिई ठगी गर्ने व्यापारी पक्राउ